शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

आज विहानै ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी, संक्रमित संख्य ५ सय ४८ पुग्यो ।



03:48 शनिबार १० , जेष्ठ २०७७
  • इटहरी, नेपालबिट

आज विहानै थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

Featured News

Advertisement