शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

असार १ बाट पठनपाठन शुरु गर्न शिक्षा मन्त्रिको अनुरोध (विज्ञप्ती सहित)



13:57 आईतवार १८ , जेष्ठ २०७७

जेठ १८, काठमाण्डौँ ।

असार १ गतेबाट पठनपाठन शुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश तथा स्थानिय तहलाई अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले आज विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो । पठनपाठन सहज गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको निर्देशिकालाई असार १ बाट कार्यन्वयन गराउँन विज्ञप्तीमा भनिएको छ ।

 

Featured News

Advertisement