शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण



11:48 मंगलवार २० , जेष्ठ २०७७

जेठ २०, इटहरी ।

काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिनुभयाे ।

Featured News

Advertisement