शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

नेपालमा कोराना संक्रमित २३ सय पुगे, आजै एकको मृत्यु ।



12:13 बुधबार २१ , जेष्ठ २०७७

जेठ २१, इटहरी ।


कोरोना संक्रमणका कारण नेपालमा आज एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ बर्षिय पुरुष हुन । यो सँगै आजसम्म कोरानाको मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
आज नै थप २०१ जनामा कोरोना पोजेटिभ भेटिएको छ । नेपालमा कुल संक्रमित संख्या २ हजार ३ सय पुगेको छ ।
२७८ जना निको भएर घर फर्किएका छन् ।

Featured News

Advertisement