शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

फेरि एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण



02:43 बिहीबार २२ , जेष्ठ २०७७


जेठ २२, काठमाण्डौँ ।


कञ्चनपुर गौरिफन्टा नाकामा खटिएका एक जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएको छ । उनि भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षणमा संलग्न थिए ।
उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा जोखिममा काम गर्नुपरेकाले संक्रमण भएको उनले भनेका छन् ।

Featured News

Advertisement