७० जिल्लामा कोरोना संक्रमण फैलियो, ३ हजार २६५ संक्रमित
13:21
शनिबार
२४ ,
जेष्ठ
२०७७
NepalBit
1114
जेठ २४ गते, इटहरी ।
नेपालमा ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म कोरानाबाट १३ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ३ हजार २३५ जना संक्रिमित भएका छन् । आजै मात्र ३२३ जना नयाँ संक्रमित थपिएका छन् ।
आज ३२ जनाको डिस्चार्ज भएसँगै कोरोनाबाट ३६५ जना मुक्त भएका छन् । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।
र यो पनि पढ्न नछुटाउँनुहोला । लिंकमा क्लिक गर्नुहोस् :
https://www.nepalbit.com/article/134






