शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेकपा इटहरी नगर कमिटि विस्तार, १० जना मनोनित ।



16:13 शनिबार २४ , जेष्ठ २०७७

जेठ २४, इटहरी ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटिलाई आज विस्तार गरिएको छ । विस्तारित कमिटिमा १० जनालाई मनोनित गरिएको छ ।
इटहरी नगर कमिटिका अध्यक्ष वहादुरसिंह तामाङ (ज्वाला) का अनुसार नगर कमिटिमा टिका वाहादुर वन, लिलादेवी राई, सुजन लामा, राजेन्द्र कट्टेल, विरेन्द्र गौतम, हेमसागर तिम्सिना, शिवनारायण चौधरी, होमनाथ धमला, गोपाल वस्नेत र सुकदेव राईलाई मनोनित गरिएको छ ।
नगर कमिटिमा मनोनित सबैलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।

 

Featured News

Advertisement