शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

कोरोनाले वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु



16:34 मंगलवार ६ , श्रावण २०७७

साउन ६ गते, धरान ।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमति एक पुरुषको आज मृत्य भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
चार दिन अघि प्रतिष्ठानमा ल्याइएका महोतरीका ६० बर्षिय पुरुषको मृत्यु भएको हो ।
उनि मृगौला रोगको बिरामी थिए । साथै निमोनिया पनि देखिएको थियो ।
हालसम्म प्रतिष्ठानमा उपचारमा रहेका जम्मा २ जनाको मृत्यु भएको छ । यसअघि सप्तरीका एक जनाको मृत्यु भएको थियो ।

 

 

Featured News

Advertisement