शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

इलाका प्रहरी कार्यालय इटहरीमा रहेका थुनुवामा कोरोना पुष्टी, कार्यालयमा उच्च सर्तकता



08:56 शनिबार १० , श्रावण २०७७

साउन १० गते, इटहरी ।
इलाका प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका २५ बर्षिय एक व्यक्तिमा कोरोना देखिएको जनाइएको छ । थुनुवामा कोरोना पुष्टी भएपछि प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको छ ।
राजस्व चुहावटको मुद्धामा साउन ४ गते उनलाई ल्याइएको थियो । उनलाई कोरोना पुष्टी भएसँगै थुनामा रहेका अन्य ८ जनाको पनि पीसीआर परिक्षण गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । उनको गोठगाँउ आइसोलेसन हस्पिटलमा उपचार भइरहेको छ ।
 

Featured News

Advertisement