संसद विघठनको विरुद्ध सर्वोच्चमा आजै ११ ओटा रिट दायर
20:10
सोमबार
६ ,
पुष
२०७७
NepalBit
1022
२०७७ पुस ६ गते, इटहरी ।
सरकारले संसद विघटनको बिषयमा आज सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् ।
सरकारले गरेको संसद विघटन संविधान विपरित रहेको रिटकर्ताहरुले दावी गरेका छन् । रिट दावी गर्नेहरुमा संवैधानिक इजलासतर्फ सन्तोष भण्डारी रहनुभएको छ ।
साधरण इजलासतर्फ अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, शुलभ खरेल, अधिवक्ताहरु लोकेन्द्र बहादुर ओली, शालिकराम सापकोटा, कमल बहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद शर्मा रहनुभएको छ ।,






