शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

भोलि नेकपाका दुई छुट्टा–छुट्टै केन्द्रीय समितिको बैठक



21:08 सोमबार ६ , पुष २०७७

२०७७ पुस ६ गते, इटहरी ।

नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षले प्रचण्ड र केपी ओलीले पुस ७ गतेका लागि छुट्टा–छुट्टै केन्द्रीय समितिको बैंठक वोलाउनु भएको छ ।
प्रचण्ड–ओली समुहले हिजो नै स्थायि समितिको बैंठक वसी भोलि १ वजेका लागि केन्द्रीय समितिको बैंटक ठाकेको थियो । ओलि समुहले पनि भोलि विहान ९ वजेका लागि केन्द्रीय समितिको बैंठक वोलाएको छ । 
भोलिको बैंठकमा को–को केन्द्रीय सदस्य कुन–कुन समुहमा छन भन्ने प्रष्ट हुनेछ । 
मुल पार्टीको मान्यता पाउन निर्वाचन आयोगमा दर्ता भएका केन्द्रिय सदस्यहरुमध्ये ६० प्रतिशत केन्द्रीय सदस्य हुनेल प्राप्त गर्नेछ । यदि संसद रहेको अवस्थामा भएको भए ४० प्रतिशत संसद पनि चाहिन्थ्यो ।
ओली समुहले पनि प्रचण्डलाई कार्वाही गर्ने जनाएको छ । प्रचण्ड–नेपाल समुहले भने ओलीलाई हिजो वसेको स्थायि समितिको बैंठकमा अनुसाशनको कार्वाही गर्ने निर्णय गरिसकेको छ । स्थायि समितिको निर्णयलाई भोलिको केन्द्रीय समितिको बैंठकले अनुमोदन गर्ने जनाइएको छ ।
 

Featured News

Advertisement