शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

नेकपा प्रचण्ड–नेपाल समूहले ओलीलाई हटाएर नेपाललाई वनायो अध्यक्ष



18:33 मंगलवार ७ , पुष २०७७

२०७७ पुस ७ गते, इटहरी ।

नेकपा प्रचण्ड–नेपाल समूह पक्षधर सदस्यहरुको बैंठकले काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष पदबाट निष्काषन गरेको छ । ५ गते बालुवाटारमा वसेको स्थायि समितिको बैंठकले नै ओलीलाई निष्काषन गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीलाई निष्काषन गरी रिक्त ठाउँमा माधव नेपाललाई अध्यक्ष वनाएको छ । बैंठकले कृष्ण वहादुर महरालाई स्थायि समिति सदस्यमा पनि मनोनित गरेको छ । नेकपा–नेपाल समूहमा दुई तिहाइ केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको दावी गरिएको छ ।
 

Featured News

Advertisement