ओली सरकारका विरुद्ध राँके जुलुस
19:36
बिहीबार
९ ,
पुष
२०७७
NepalBit
1411
२०७७ पुस ९ गते, इटहरी ।
ओली सरकारले गरेको संसद विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड–नेपाल) समूहको विधार्थी संगठनले आज साझँ काठमाण्डौँमा राँके जुलुसको प्रदर्शन गरेको छ । बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसमा प्रहरीसँग सामन्य झडप समेत भएको छ ।
नेकपा (प्रचण्ड–नेपाल) समूहले आजै विरोधका कार्यक्रम घोषणा गरेको छ ।






