शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश एकका तीन मन्त्रिद्वारा राजिनामा



11:07 आईतवार १२ , पुष २०७७

२०७७ पुस १२ गते, विराटनगर ।
प्रदेश नम्बर एक सरकारका तीन मन्त्रिले आज पदबाट राजिनामा दिएका छन् । यसरी राजिनामा दिने मन्त्रिहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, रामाजिक विकास राज्य मन्त्रि जसमाया मगर र उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री विजय विश्वास रहनुभएको छ ।
 

Featured News

Advertisement