शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सगरमाथा आरोही संघको सचिवमा इटहरीका मदन चुडाल निर्वाचित



16:25 बिहीबार १३ , फाल्गुन २०७७

२०७७ फागुन १३ गते, इटहरी ।
काठमाण्डौंमा बिहीबार सम्पन्न सगरमाथा आरोही संघको निर्वाचनबाट इटहरीका मदन चुडाल सचिव पदमा निर्वाचित हुनुभएको छ ।
माया शेर्पाको अध्यक्षतामा चयन भएको नयाँ नेतृत्वमा प्रथम उपाध्यक्ष दिवस पोखरेल, द्धितिय उपाध्यक्ष लाक्पा शेर्पा, कोषाध्यक्ष दिकी शेर्पा र महासचिवमा शिवबहादुर सापकोटा निर्वाचित हुनुभएको छ । 
संघको निर्वाचनका प्रमुख निर्वाचन आयुक्त भूपेन्द्र पोखरेलका अनुसार सदस्यहरुमा सोनाम शेर्पा र मिङ्मा डेबिट निर्वाचित हुनुभएको छ ।

Featured News

Advertisement