ओखलढुङ्गामा रुखबाट लडेर महिलाको मृत्यु
11:32
सोमबार
२३ ,
जेष्ठ
२०७९
NepalBit
706
ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ मंगलबारेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा ५५ वर्षीया दूधमाया कटवालकाे लडेर घटनास्थलमै मृत्यु भएको १ प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ






