शनिबार ९, कार्तिक २०८२ Sat,25 Oct 2025

सर्वाधिकार सुरक्षित

जनयुद्ध दिवसमा माओवादी केन्द्र रामधुनीले रक्तदान गर्ने



18:04 मंगलवार २९ , माघ २०८१

रामधुनी

३० औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र रामधुनी नगर कमिटीले फागुन १ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

साई हस्पिटल प्रा.लि. झुम्कामा बिहान ७ बजेदेखि रक्तदान गरिने नेकपा माओवादी केन्द्र रामधुनी नगरकमिटीका अध्यक्ष बलराम चौलगाईले जानकारी दिनुभएको छ । उक्त रक्तदानमा एक सयभन्दा वढीको सहभागिता रहने लक्ष्य राखिएको कार्यक्रम संयोजक शिवप्रसाद सिग्देलले जानकारी दिनुभएको छ ।

Featured News

Advertisement