खोटाङको हलेसी बजारमा आगलागी
20:09
आईतवार
४ ,
फाल्गुन
२०८१
NepalBit
228
इटहरी । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






