१७२ जना सवार अमेरिकी विमानमा आगलागी (भिडिओ)
10:05
शुक्रबार
३० ,
फाल्गुन
२०८१
NepalBit
620
एजेन्सी । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटना भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ अवतरणका करममा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको हो।आगलागी हुँदा जहाजमा १७२ जना थिए। तर उनीहरूलाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको बताइएको छ।
आगलागी हुँदा बाक्लो कालो धुवाँ निस्किएको थियो।विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्।








