शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी



17:54 बिहीबार ६ , जेष्ठ २०७८

२०७८ जेठ ६ गते, हेटौँडा ।

राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी हुनु भएको छ ।
उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गर्नु भएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गर्नु भएकाे छ । 

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

Featured News

Advertisement