सोमबार १, असार २०८३ Mon,15 Jun 2026

सर्वाधिकार सुरक्षित

सांसदलाई ठग, लुच्चा, तेलचोरको रूपमा चित्रित गर्नु लोकतन्त्रमाथिको हमला हो



14:32 आईतवार २२ , पुष २०७५


प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका छन्।

राष्ट्र निर्माणको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष नभनि एक भएर अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको प्रश्नमा कोही पनि प्रतिपक्ष बन्न नहुने बताए।

अब पनि यो देशको विकास नहुने हो भने कहिले पनि नहुने भन्दै उनले देश विकासमा सबै मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताए।

हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेको पूर्ण पाठ

Featured News

Advertisement