स्थानियतह समाचार
-
इटहरी । आज (आइतबार) देशका पाँच प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार-दिउँसो कोसी प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि ह...
चितवन । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडक खण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी...
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन् । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन...
इलाम । इलाममा आफ्नै साथीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको हो । माघ २४ गते साँझ ७ बजेतिर काम गरेर फर्किंदै गर्दा आफ्नै साथीले उनीमाथि...



-1628758587.jpg)






