आज हरियालीतर्फ सेयर बजार
19:14
सोमबार
१७ ,
फाल्गुन
२०७७
NepalBit
1256
२०७७ फागुन १७ गते, इटहरी ।
हप्ताको पहिलो दिन आइतबारको कारोबारमा नेप्सेले ओरोलो यात्रा तय गरेको भएपनि आज दोस्रो दिन भने उकालोतर्फको यात्रा तय गरेको छ । नेप्से ४०.६४ अंकले वढेर २५१५.०३ अंकमा अडिएको छ ।
नेपाल स्टक एक्सचेन्सको डाटा अनुसार २ सय ९ कम्पनीको सेयर कारोबार भएको छ । तर आज नेप्से वढेपनि कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिनको तुलनामा झण्डै ३ अर्बले कम ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँको मात्र कारेबार भएको छ ।
आजको कारोबारको विवरण :













