शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?



11:24 सोमबार १४ , माघ २०८१

इटहरी ।नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सुन तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी तोलामा १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।

Featured News

Advertisement