शुक्रबार ४, बैशाख २०८३ Fri,17 Apr 2026

सर्वाधिकार सुरक्षित

एक हजार चार सयले बढयाे सुनकाे मुल्य , आज कतीमा हुदैछ काराेवार ?



11:42 बुधबार १६ , माघ २०८१

इटहरी । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ फेरि उकालो लागेको छ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य भारी वृद्धि भएको छ । सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

Featured News

Advertisement