समाचार
-
इटहरी । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आज (सोमबार) बाट काठमाडौंमा सुरू हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । आज हुने दु...
झापा । झापामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । आइतबार बिहान भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएको डिएसपी कृष्ण चन्दले जानकारी दिए।
उदयपुर । उदयपुरमा भारत सरकारको सहयोगमा निर्मित जनता बेलका माध्यमिक विद्यालयको भवन उदघाटन गरिएको छ । भारत सरकारको ३.७९९ करोडको परियोजना लागतमा निर्मित जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको आज प्रतिनिधि सभाका सांसद डा....
इटहरी । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

-1628758587.jpg)








