राजनीति
-
१. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिक रूपमा ˚हराएको आºना लक्ष्यहरूको झण्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्...
"..........Marxism is not a lifeless dogma, not a completed, ready-made, immutable doctrine, but a living guide to action, ….." – V.I. Lenin व्रmान्ति र प्रतिव्रmान्तिका प्रचुर अनुभवहरूद्वारा समृद्ध विश्वसर्...
साउन १० गते, धरान । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा आज धरानमा एक विचार गोष्ठी सम्पन्न भएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा बर्तमान अवस्थामा बाम आन्दोलन र प...
मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो। कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित...










